गुलाब खेती प्रबिधी

गुलाब फुललाई प्रेमको प्रतीक पनि मनिन्छ। युवा-युवतीहरु ले एक अर्का लाई गुलाबको फुल दिने गर्दछ्न, साथै गुलाव एउटा आर्थिक दृस्ठिकोणका हिसाबले महत्त्वपूर्ण बिरुवा हो।

गुलाफको बगाैचा

एउटै गुलावको फुलको मूल्य समय अनुसार रु.50-200 सम्म पनि पर्न जान्छ, त्यसैले गुलाव खेती एउटा महत्त्वपूर्ण पुष्प बाली हो।

हावापानी: गुलाव खेतिको लागि घमाईलो, पानी नजम्ने जग्गाको छनोट गर्नु पर्दछ साथै यसले तुसारो पनि सहन सक्दैन।

propagation/ प्रसर विधि: यो सामान्यतय कटिङ बाट प्रसार गरिन्छ, साथै बडिङ विधि पनि अपनाउन सकिन्छ।spacing/दुरि:जात अनुसार बिरुवा देखि बिरुवाको दुरि 60-120cm ×हार देखि हारको दुरि 120-90cm.मलखाद:राम्रो सङ कुहेको गोठे मल 350kg प्रती कठ्ठा हाल्ने, साथै 3 kg नाईट्रोजन, 1.5 kg फस्फोरस र 1.5kg पोटास प्रती कठ्ठाको दरले हाल्ने।

छाटकाट: गुलाव खेतीमा छाटकाट महत्त्वपूर्ण प्रक्रिया हो। रोग लागेका, पुराना हागा हरु हटाएमा फुलको संख्या र गुणस्तरमा वृद्धि हुन्छ ।

उत्पादन: प्रती बोट फुलको संख्या बिरुवाको उमेर अनुसार फरक पर्दछ। एउटा बिरुवा बाट प्रती बर्ष 40-60 वटा सम्म फुलहरु लिन सकिन्छ र यो प्रक्रिया 8-10 वर्ष सम्म चल्दछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *