हाम्राे यात्रा‍‍‌‌

संसारभर छरिएर रहेका नेपालीहरुको पहिचान एवं नेपालीपनको मौलिक सभ्यता, संस्कार, संस्कृति एबं नेपालीपनको गौरवमय मुल्य, मान्यताहरुको जर्गेना र प्रर्वधन गदै नेपालीहरु विचको एकता, भात्तृत्व, सद्भाव कायम गरि नेपालीहरुको हक. हित, अधिकार तथा विकासका क्षेत्रमा कार्य गरि थप योगदान पु¥याउन र नेपालीहरुको अनुभव, ज्ञान सिप, क्षमता, गतिविधीहरु आदान–प्रदान गर्न यस अनलाईन संचालन गरिएको हो ।

भुगोल र सिमानाले होइन भावनाले नेपालीपनको विकास हुनु पर्दछ  र संसारभरीका सबै नेपालीहरुको भावनात्मक विकास वाट मात्र हाम्रा गौरवमय मुल्य मान्यता, संस्कार र संस्कृतिको प्रर्वद्धन गर्न सकिन्छ । सबै संसारभर फैलिएर रहेका नेपालीहरुको पवित्र भुमीका नेपाल र नेपालमा रहेका श्री पशुपतिनाथ मन्दिर, श्री गौतम वद्धको पवित्र जन्मभुमी लुम्विणी र संसारकै सर्वोच्च शिखर सगरमाथाको देश नेपाललाई अन्र्तराष्ट्रिय गन्तब्यका रुपमा विकास गर्न अभिप्रेरित गर्नु हो । यहाँहरुमा भएको अनुभव, अनुभुतिहरु, सिप, क्षमता र भावनातमक सहयोगले यस अभियानमा थप सहयोग पुग्ने हाम्रो अपिक्षा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *